Websoft University

भरुवा बन्दुक सहित मानिस पक्राउ

 


खोटाङ, कार्तिक १९ गते । रातो तारा डट कम,खोटाङको खोटेहाङ गाउँपालिका-६ बाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाई मानिसहरुलाई आतंकित बनाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुपाल मोक्तानलाई १ थान भरुवा बन्दुक सहित घरबाट नै पक्रउ गरेको हो । पक्राउ परेका मोक्तानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कोटाङले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.