Websoft University

अबैध समान बरामद

 


झापा, कार्तिक १९ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-७ बाट ठुलो परिणाममा अबैध समान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि गरी ल्याउँदै गरेको कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस गरी करिव ७,२१,७००।–(सात लाख एक्‍काईस हजार सात सय) मुल्य बराबरको सामानहरु बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको उक्त कार्यालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.