Websoft University

जबरजस्ति करणी मुद्धाका फरार प्रतिवादी ११ बर्ष पछी पक्राउ


उदयपुर, कार्तिक २७ गते ।  रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्धा फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ । मिति २०६६ साल जेष्ठ १४ गते सम्मानित जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी मुद्धामा ७ बर्ष कैद फैसला भई हाल सम्म फरार रहेका चौदण्डीगढी नगरपालिका-९ का ४६ बर्षीय नारायण बहादुर राउतलाई कार्तिक २६ गते बिहान गाउँघरमा नै लुकिछीपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई तोकिएको कैद भुक्तानको लागी जिल्ला अदालत उदयपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.