Websoft University

२ लाख ५० हजार नगद सहित ९ जना जुवाडे पका्रउ


 गाइघाट ३० कार्तिक । रातो तारा डट कम,लक्ष्मी पुजाको राती जुवा खेलीरहेको अबस्थामा २ लाख ५० हजार नगद सहित ९ जना जुवाडे  पका्रउ गरेको छ। त्रियुगा नगरपालीका–१० कदमगाछी स्थीत ठेकेदार पे्रम भट्ठराइको घरमा जुवा खेलीरहेको बेला शनिबार राती ठेकेदार प्रेम भट्ठराइ,मंदिप राइ, राजन कुमार राउत, इश्वर खड्का, वल वहादुर कार्की,नविन राइ,पुरुषोतम कार्की,मेख वहादुर राइ र सुनिल चौधरी लाइ प्रहरीले पका्रउ गरेको हो। पका्रउ पर्ने सबैजना स्थानिय निर्माण ब्यावसायी, ब्यापारी,राजनैतिक दलमा आबद्व ब्यतmीहरु रहेका छन। प्रहरीले उनीहरुको साथबाट १ बुक तास,मोवाइल १७ थान,कौडा १९ वटा,मोटरसाइकलको चाबी ६ थान,सुनको सिकी्र २ थान,सुनको औठी ३ थान,कृषी विकास बैकको १ लाखको चेक,नविल बैकको २लाख १० हजारको चेक,नगद २लाख ४७ हजार १ सय १७  समेत वरामत गरेको एसपि भिम वहादुर दाहालले बताए। जुवाको खालबाट एविराज राइ र अनिल खड्का भागेकोले उनीहरुको खोजी भैइरहेको प्रहरीले जनाएको छ। पका्रउ परेका सबैलाइ जुवा ऐन अन्र्तगत कार्यबाहि गरिने एसपि दाहालले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.