Websoft University

जुवा खेल्ने ५ जना ८ लाख भन्दा बढि नगद सहित पक्राउ

 

बिराटनगर । रातो तारा डट कम, मोरङ केराबारी गाउँपालिका वडा नं। ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलि रहेको भन्ने बिशेष सूचनाको आधारमा १ नं। प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा निम्नानुसार मानिसहरूलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको । 

पक्राउ मानिसहरू

१० जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं। ६ बर्ष ६० को भुपेन्द्र भट्टराई 

२० जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं। ६ बस्ने बर्ष ४३ को बोधराज मगर 

३० जिल्ला सुनसरी धरान उप(महानगरपालिका वडा नं। १५ बस्ने बर्ष ३६ को अरूण केसी 

४० जिल्ला सुनसरी धरान उप(महानगरपालिका वडा नं। ६ बस्ने बर्ष ३६ को हरी खत्री 

५० जिल्ला सुनसरी धरान उप(महानगरपालिका वडा नं। १५ बस्ने बर्ष ३८ को शैलेस भुजेल 

बरामद सामाग्री 

१० नेपाली दरको रू ८,८९,२५०।( ९आठलाख उन्नब्बे हजार दुईसय पचास० 

२० १३ बुक तास र नगद,


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.