Websoft University

इमरजेन्सी र प्रसुती सेवा बाहेक उदयपुर अस्पताल आजबाट बन्द


श्याम राई- गाईघाट २५ असोज । रातो तारा डट कम, स्वास्थ्यकर्मीमा कोरोना देखाए पछी गाईघाट स्थीत जिल्ला अस्पताल उदयपुरमा आईतबार इमरजेन्सी र प्रसुती सेवा बाहेक अन्य सेवा हरु बन्द गरीएको छ । शनीबार त्रियुगा नगरपालीकाका मेयर बलदेब चौधरीका चालक अस्पतालका रेडीयोलोगीष्ट सहित ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जिल्ला अस्पताल उदयपुर ले आईतबार बीज्ञप्ती जारी गर्दै प्रसुती र इमरजेन्सी सेवा बाहेक अन्य सेवाहरु अनीस्चीतकालीनको लागी बन्द गरीएको उल्लेख गरेको छ । अस्पतालका मेसु  जीव नारायणमण्डल ले स्वाथ्यकर्मीमा कोराना पुष्टी भए संगै थप जोखीम बड्न नदिन तथा सर्बसाधारणको स्वास्थ्य लाई मध्य नजर गर्दै इन्डोर ओपिडी,ल्याब, एक्सरे सेवा अर्को सुचना जारी नहुन्जेल सम्मको लाई बन्द गरीएको बताए । उदयपुरमा अहिले सम्म १ सय ४३ जनामा कोरोना संक्रमण देखीएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.