Websoft University

मोवायल सम्बन्धीत धनीलाई बुझाईयो

 

बिराटनगर । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा विभिन्न ब्यक्तिहरूको विभिन्न समयमा हराएको तथा चोरी भएको मोवायल खोजतलासको क्रममा फेला पारी ५१ वटा मोवयल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईयो । 


साथै यस भन्दा अघि सम्ममा जम्मा ८५ थान सम्बन्धीत धनीलाई बुझाईएको थियो । 

हालसम्म जम्मा १३६ थान मोवाईल सम्बन्धीत धनीलाई बुझाईएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.