Websoft University

एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा

 


विराटनगर । रातो तारा डट कम,  एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेश बानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन् ।

बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक गायिकाले नै अभिनय गरेका छन् । छायाङ्कन प्रवेश राईले गरेका छन भने सम्पादन सुभास शाहाको रहेको छ ।

जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.ीक्त्द्यत्क्ष्जभि(भ्७ाभबतगचभ.झद)यिनय


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.