Websoft University

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

 


मोरङ । रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं। ९ ट्राफिक चोक स्थितमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा  नं। १० बस्ने बर्ष ३० को मनोज कुमार गुप्ताको इएएइ कम्पनीको मोवाईल को ६ प ३४०० नम्बरको ब्दिब कम्पनीको  मोटरसाईकलमा सवार जिल्ला मोरङ विराटनगर १४ भगवती चोक बस्ने बर्ष ३० को सतिस झा र ऐऐ बस्ने बर्ष २६ को नौलखी भन्ने श्रीप्रसाद महतोले उक्त मोवाईल जवरजस्ती खोसी लगेकोमा सतिस झालाई मिति २०७७।०६।११ गते विराटनगर महानगरपालिका वडा नं। ७ हस्पिटल चोकबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी चोरी अन्तर्गत म्याद थइ भई थप अनुसन्धान भई रहेकोमा उक्त चोरीमा संलग्न अर्का फरार प्रतिवादी जिल्ला मोरङ विराटनगर १४ भगवती चोक बस्ने बर्ष २६ को नौलखी भन्ने श्रीप्रसाद महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०६।२२ गते अन्दाजी ८स्०० बजे निजको आफ्नै घरबाट पक्राउ गरी थप अनुसन्धान भई रहेकोछ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.