Websoft University

लागु औषधका फरार अपराधी पक्राउ


जिल्ला अदालत मोरङको मिति २०७३।०३।०३ गतेको फैसलाले १८ दिन कैद र रु. २०००।– जरिवाना भएका लागूऔषध मुद्दामा (डाईलेक्स डिसी ४ बोतल) हालसम्म फरार रहेका जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३७ को  राजू पासमानलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७|०६|२१ गते १४:३० वजे जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५ स्थित भट्टीमोड चोकबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भईरहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.