Websoft University

सुनसरीको इटहरीमा पटका सहित २ जना पक्राउ

 


शिव भट्टराई,। इटहरी उपमहानगरपालिका स्थित वडा नं ५खाद्यगोदाम नजिकै पूर्व पश्चिम राजमार्गको उत्तर किनारमा पटका सहित उभिरहेका २ जना पुरुषहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका वडा नं ६ स्थित श्रीपुर बस्ने २७ बर्षिय समीर मिया र सोही ठाउँ बस्ने १९ वर्षीय आलम मिया रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई SRIVIJAI COBRA ६७ बन्डल (प्रत्येक बन्डलमा ५० प्याकेट) जम्मा ३३५० प्याकेट सहित पक्राउ गरेका हु्न् ।

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.