Websoft University

उदयपुरमा १५ जनामा कोरोना पुष्टी


गाईघाट २२ असोज । रातो तारा डट कम, ३४ वर्षिया अनमीमा कोरोना संक्रमण देखीए पछी त्रियुगा नगरपालीका ५ देउरी स्वास्थ्य कार्यालय को सवै सेवाहरु बिहीबार बन्द गरीएको छ । बुधबार मात्र ति अनमी सहित उदयपुरमा १५ जनामा कोरोना पुष्टी भएको हो । अनमीकी श्रीमान लाई वेलका नगरपालीका रामपुर स्वास्थ्य कार्यालयमा कार्यरत छन । उनलाई गत असोज १७ गते कोरोना पुष्टी भएको थियो । उनका ५ वर्षिया छोरी समेत संक्रमीत छन । त्यसैगरी चौदण्डीगढी नगरपालीका २ का वडा अधक्ष्य लाई समेत कोरोना पुष्टी भए संगै सो वडा बाट प्रदान हुने सबै कामकाज बन्द गरीएको छ । वडा सचिब लाई ब्धवार कोरोना पुष्टी भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.