Websoft University

जुवा वा सट्टेबाजी खेल खेल्ने खेलाउने ३ जना पक्राउ


बिराटनगर कार्तिक ३ गते । रातो तारा डट कम, छिमेकी मुलुक भारतको द्यऋऋक्ष् ९द्ययबचम या ऋयलतचय िायच ऋचष्अपभत ष्ल क्ष्लमष्ब० द्वारा ग्ब्भ् मा आयोजना भई रहेको क्ष्एी ९क्ष्लमष्बल एचझष्भच ीभबनगभ ० क्रिकेट खेलमा इलष्लिभ मार्फत जुवा वा सट्टेबाजी खेल खेलाउने कार्य भईरहेको प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७र०७र०२ गते अन्दाजी रातको २३स्३० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १६ भट्टीमोड बस्ने वर्ष ३७ को पुरूषोत्तम साहको घरमा निजले आफ्नो मोबाईल फोन मार्फत क्ष्एी खेल हार्ने वा जित्ने भनी इलष्लिभ मार्फत सट्टावाजी गरिरहेको साथै उक्त खेलमा संलग्न अन्य २ जना जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १६ भट्टीमोड बस्ने बर्ष ३५ को मन्जित साह, ऐऐ १५ जानकी मन्दिर छेउ बस्ने बर्ष २८ को अपजर अलीलाई नेपाली नगद रू २८,५००।( ९अठाईस हजार पाँच सय०, ३ थान मोवायल, ३ वटा डायरी र को १८ प ६८८९ नम्बरको पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भई रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.