Websoft University

डा. केसीको पक्षमा माइतीघरमा प्रर्दशन

 


बिराटनगर असोज २४ गते । रातो तारा डट कम, डा गोविन्द केसीसंग भएका सहमतिबाट सरकार पछि हटेको आरोप लगाउँदै काठमाडौंमा प्रर्दशन भएको छ । सोलिडारिटी फर डा केसी अलायन्सले सहमतिलाई सुनिश्चत गर्न दबाब स्वरूप आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । 

अलायन्सले मुलुकका विभिन्न ठाउँमा पनि प्रदर्शन जारी राखेको छ । आज काठमाण्डौको माइतीघरमा प्रदर्शनका क्रममा सम्बोधन गर्दै डा. केसी पक्षका वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले संवादका लागि अनशन बसेको २४ दिन कुरेको सरकारले वार्तालाई गम्भीरताका साथ नलिएको बताउनुभयो ।

बिहीबारको वार्तापछि गृहकार्यका लागि भन्दै सरकारले आफूहरुलाई बेवास्ता गरेको उहाँको भनाइ थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.