Websoft University

हराएका तथा चोरि भएका ३८ थान मोवायल फेला पारी सम्बन्धीत धनिलाई बुझाईयो

 


सुनसरीकात्तिक-३ गते । रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । 


आफ्ना मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा गत महिना देखी हाल सम्म करिव १८ लाख  ५५ हजार ८ सय मुल्य बराबरका ३८ थान मोवायलल सेट फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । 


ईलाका प्रहरी कार्यालय ईटहरीमा CDR शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ३ सय ३४ थान मोवाईल सेटहरु  फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको उक्त कार्यालयले  जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.