Websoft University

गम्भीर समस्या नभई अस्पताल नजानु होला भन्ने जनतालाई सरकारको आग्रह


 
काठमाण्डौ असोज २२ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य रुघाखोकी लाग्दैमा अस्पताल नजान आग्रह गरेको छ । सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जाने क्रम बढेको भन्दै श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला–होला जस्ता लक्षण देखिएमा मात्रै अस्पताल जान मन्त्रालयका प्रवक्ता गौतमले आग्रह गर्नुभयो । पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसको भीडले सङ्क्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.