Websoft University

ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु ।


मोरङ,असोज-१६ गते । रातो तारा डट कम,
मोरङ मिक्लाजुङ-४ बस्ने ७४  बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो सवाँ २ बजे प्र. नं. १-०१-००१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिडिरहेका डिक बहादुरलाइ ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । घाईते उनको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा पौने ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ भनि चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.