Websoft University

ड्रागन फल लिनेको माग बढेपछि हरिमाया कृषि फर्ममा ग्राहकको भीड


शिव भट्टराई,मोरङ असोज १० गते । रातो तारा डट कम,विभिन्न देशहरूमा प्रख्यात रहेको ड्रागन फल अहिले नेपालमा पनि भित्रिएको छ।यो फल नेपालको लागि नौलो फलको रुपमा रहेको छ।अन्य मुलुकमा व्यवसायिक रूपमा स्थापित भएतापनि नेपालमा भने भर्खरै यसले व्यवसायिकता पाउन थालेको छ।

यसको ज्ञान र प्रविधिको प्रचार प्रसार गरेर किसानको सामु पुगेको यस फललाई सम्पूर्ण ग्राहकहरु माझ पुर्याउन लागि परेको छ मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा रहेको हरिमाया कृषि फर्म! क्यान्सर , सुगर , काेलेस्ट्राेल लगायतका विभिन्न राेगकाे लागि उपयुक्त रहेको यस फल अहिले जनमानसमा निकै चर्चामा आएको छ। नगरपालिकाको सहयोगमा गरिएको हरिमाया कृषि फर्मको ड्रागन फल खेतीमा पहिला पहिला प्रचार प्रसारको कमीले गर्दा कसरी खाने किन खाने भनेर कसैलाई पनि जानकारी नभएकाले गर्दा कोही पनि किन्न नआउने गरेकोले निकै चिन्तित बनेको बताउँछन् हरिमाया कृषि फर्मका प्रोप्राइटर रेणु प्रसाद श्रेष्ठ।
तर अहिले भने विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार भएका कारणले कसरी खाने ,किन खाने भन्ने विषयमा सम्पूर्ण मानिसहरू जानकार भएका कारणले गर्दा ड्रागन फल किन्नको लागि हरिमाया कृषि फर्ममा मानिसहरूको घुइँचो लाग्ने गरेको उनी बताउँछन्। दिनदिनै विभिन्न ठाउँबाट ठूलो संख्यामा ड्रागन फल किन्न भनेर मानिसहरू आउने भएकाले सम्पूर्ण ग्राहकहरुलाई अपुग समेत हुने गरेको   उनी बताउँछन्। यसै क्रममा यो फल सम्पूर्ण मानिसहरूको माझ पुर्याउनका लागि यसको खेती गर्न अति आवश्यक रहेको त्यहाँ ड्रागन फल लिन आएकी ग्राहक सुगम चौलागाई बताउँछिन्। 

फल लिनेको माग बढेपछि हरिमाया कृषि फर्ममा ग्राहकको भीड विभिन्न देशहरूमा प्रख्यात रहेको ड्रागन फल अहिले नेपालमा पनि भित्रिएको छ।यो फल नेपालको लागि नौलो फलको रुपमा रहेको छ।अन्य मुलुकमा व्यवसायिक रूपमा स्थापित भएतापनि नेपालमा भने भर्खरै यसले व्यवसायिकता पाउन थालेको छ। यसको ज्ञान र प्रविधिको प्रचार प्रसार गरेर किसानको सामु पुगेको यस फललाई सम्पूर्ण ग्राहकहरु माझ पुर्याउन लागि परेको छ मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा रहेको हरिमाया कृषि फर्म! क्यान्सर , सुगर , काेलेस्ट्राेल लगायतका विभिन्न राेगकाे लागि उपयुक्त रहेको यस फल अहिले जनमानसमा निकै चर्चामा आएको छ। 
नगरपालिकाको सहयोगमा गरिएको हरिमाया कृषि फर्मको ड्रागन फल खेतीमा पहिला पहिला प्रचार प्रसारको कमीले गर्दा कसरी खाने किन खाने भनेर कसैलाई पनि जानकारी नभएकाले गर्दा कोही पनि किन्न नआउने गरेकोले निकै चिन्तित बनेको बताउँछन् हरिमाया कृषि फर्मका प्रोप्राइटर रेणु प्रसाद श्रेष्ठ। तर अहिले भने विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार भएका कारणले कसरी खाने ,किन खाने भन्ने विषयमा सम्पूर्ण मानिसहरू जानकार भएका कारणले गर्दा ड्रागन फल किन्नको लागि हरिमाया कृषि फर्ममा मानिसहरूको घुइँचो लाग्ने गरेको उनी बताउँछन्। 

दिनदिनै विभिन्न ठाउँबाट ठूलो संख्यामा ड्रागन फल किन्न भनेर मानिसहरू आउने भएकाले सम्पूर्ण ग्राहकहरुलाई अपुग समेत हुने गरेको   उनी बताउँछन्। यसै क्रममा यो फल सम्पूर्ण मानिसहरूको माझ पुर्याउनका लागि यसको खेती गर्न अति आवश्यक रहेको त्यहाँ ड्रागन फल लिन आएकी ग्राहक सुगम चौलागाई बताउँछिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.