Websoft University

हरियो मटर बरामद


बिराटनगर ३०भदौ । रातो तारा डट कम, मोरङबाट खटीएको गस्ती टोलीले जिल्ला मोरङ बिराटनगर मनपा १८ तरेगामा स्थितमा नेपालबाट भारत तर्फ लुकाई छिपाई अबैध रुपमा साइकलमा २५ किलोको दरले ७ (सात) बोरा हरियो मटर अन्दाजी मुल्य १५,०००(पन्ध्र हजार मात्र ) बराबरको मटर गस्ती टोलीलाई देखे पछी उक्त मटर र साइकल सोही स्थानमा नै छाडी  मानिस फरार, मानिसको खोत कार्य  जारी, बरामद मटर र साइकल जिप्रका मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.