Websoft University

मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु


सुनसरी,असोज-६ गते । रातो तारा डट कम,सुनसरी ईनरुवा-८ बस्ने ४० बर्षीय सम्पत लाल उरावको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउसो २ बजे ईनरुवा स्थित राजमार्गमा को ४ प २६९४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक उराव गम्भिर घाईते भएका थिए । उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.