Websoft University

नोवेल कोरोना भाइरसबाट विश्वभर ९ लाख ७६ हजारको मृत्यु भइसक्यो


काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरस कोभिड १९ का ९ लाख ७६ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । हाल सम्म विश्वभर ३ करोड १८ लाख २८ हजार मानिस सङ्क्रमित भएका छन् । हाल सम्म कोरोना सङ्क्रमण भएर पनि २ करो ३४ लाख ३० हजार मानिस उपचार पछि निको भएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.