Websoft University

कोरोना पोजेटिभ २ जनाको मृत्यू


 बिराटनगर भाद्र २७ गते । रातो तारा डट कम,  मोरङ ग्रामथान गापा २ बस्ने बर्ष ७० को पुरूष मानिस कोरोना पोजेटिभ भई Covid-19 उपचार केन्द्र विराटनगरमा उपचार गराईरहेकोमा मिति २०७७।०५।२६ गते १७:३०बजे मृत्यु भएकोछ  । . त्यसैगरी बिराटनगर मनपा ८ बस्ने बर्ष ६९ को पुरूष मानिस कोरोना पोजेटिभ भई Covid-19 उपचार केन्द्र विराटनगरमा उपचार गराईरहेकोमा मिति २०७७।०५।२७ गते १२:३० बजे मृत्यु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.