Websoft University

करेन्ट लागेर १ जनाको मृत्यु


झापा, भाद्र २७ गते । रातो तारा डट कम,झापाको शिवसताक्षी नगरपालिका-८ का ३५ बर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे ३ बजेको समयमा घर छेउमै रहेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका शेर्मालाई उपचारको लागी दमकको लाईफ लाईन अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउना साथ मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.