Websoft University

आगलागी



फायल फोटो,
बिराटनगर असोज ५ गते । रातो तारा डट कम,मोरङ धनपालथान गापा ५ दादरबैरिया बस्ने प्यारचन सरदारको टाटीबेरा फुसको छाना भएको ग्वालीघरमा घुरबाट अचानक आगो सल्किन गई आगलागी भएको भन्ने टे।फो। मार्फत प्रचौ कर्सियामा ऐ, २२,५० बजे जानकारी प्राप्त हुन साथ प्रनानिको कमाण्डमा टोली खटी गई उक्त आगो स्थानियबासीको सहयोगमा ऐ, २१,१५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको, उक्त आगोलागी बाट ग्वालीघर पुर्ण रुपमा जली क्षति भएको, मानविय क्षति नभएको, ग्वालीघरमा बाँधी राखेको बहर १ वटा जली मृत्यु भएको, उक्त आगोलागी बाट अमुरु ७०,०००सत्तरी हजार बराबरको क्षति भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.