Websoft University

हत्याको आरोपमा एक जना पक्राउ


झापा, भदौ २९ गते । रातो तारा डट कम,झापाको कमल गाँऊपालिका-७ बाह्रघरेका २४ बर्षीय दिनेश ऋषिदेव आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार राती ८ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै ५० बर्षीया आमा मिरा ऋषिदेवलाई धारिलो हतियार बन्चरोले शरिरका बिभिन्न भागमा अन्धाधुन्द प्रहार गरी हत्या गरेको भन्ने सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छोरा दिनेशलाई पक्राउ गरेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.