Websoft University

कोरोना पोजेटिभ १ जनाको मृत्यु


बिराटनगर भाद्र २० गते । रातो तारा डट कम, मोरङ धनपालथान गापा -३ बस्ने वर्ष ५५ को पुरूष मानिस कोरोना पोजेटिभ भई कोशी अस्पताल उपचार केन्द्र बिराटनगरमा ल्याई उपचार गराई रहेकोमा मिति २०७७।०५।२० गते १३.३० बजे उपचारको क्रम्ममा निजको मृत्यु भएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.