Websoft University

रारा ताल वरिपोरी साईकिलिङ रोड निर्माणको लागि महेन्द्रबहादुर शाहीद्धारा शिल्यान्यास


काठमाण्डौ असोज २ गते । रातो तारा डट कम, कर्णाली प्रदेशका मुख्य मन्त्रीद्धारा रारा ताल वरिपोरी साईकिलिङ रोड निर्माणको शिल्यान्यास भएको छ । आर्थिक वर्ष २०७५÷०७६ र आर्थिक वर्ष २०७६÷ ०७७ मा सडक निर्माण कार्य सुरु गरे पनि काम हुन नसकेको र दुई आर्थिक वर्षमा ६ करोड रकम फिर्ता भएको थियो । चालु आर्थिक वर्षमा सडक निर्माणका लागि मुख्य मन्त्री महेन्द्रबहादुर शाहीद्धारा शिलान्यास गरिएको छ । सडकको डिपिआरमा ४२ करोड लगानी हुने छ भने साईकिलिङ रोडका लागि ३ करोडको ठेक्का प्रदान गरि काम सुरु भईसकेको छ । रारा ताल वरीपोरी साईकल र घोडा बाट पर्यटकहरु घुम्ने गरि १४ किलोमिटर लम्बाई र ५ दशमलव ६ मिटर चौडाई हुने बताईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.