Websoft University

कोरोना भाइरसको कारणले आज सम्म बिश्वभर १९ कारण ९ लाख ६९ हजारको मृत्यु भइसकेकोछ


काठमाण्डौ असोज ६ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरस कोभिड १९ कारण ९ लाख ६९ हजार २ सय २५ जनाको मृत्यु भएको छ । हाल सम्म विश्वभर कोरोनाका कारण ३ करोड १४ लाख ७९ हजार मानिसमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोना भएका मध्ये २ करोड २ करोड ३१ लाख भन्दा बढि उपचार पछि स्वस्थ भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २ लाख ४ हजार ५ सय जनाको मृत्यु भएको छ भने भारतमा ८८ हजार ९ सय जनाको मृत्यु भएको छ यस्तै ब्राजिलमा कोरोनाका कारण १ लाख ३७ हजार मानिसको मृत्यु भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.