Websoft University

शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित दिलको राजधानी सार्वजनिक



काठमाण्डौ असोज २  गते । रातो तारा डट कम,शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित दिलको राजधानी सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा राजेश बर्देवाको एरेन्जरसंगीत ,कृष्ण कंडेलको शब्द , बिन्दु परियार र बिक्रम परियारको स्वर सुन्नसकिन्छ । यस्तै भिडीयोमा रबिन्द्र तितुंग लामाको समेत अभिनय गरेको छ । म्युजिक भिडीयोलाई बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडीयोलाइ रोमान्टिक शैलीमा बनाइएको छ । भिडीयोमा प्रकास खड्काको छायाँकन ,मिलन बिस्वकर्माको सम्पादन देख्न सकिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.