Websoft University

हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक



काठमाण्डौ असोज ५ गते । रातो तारा डट कम,हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ  । ुयति माया  गर्दा पनिु बोलको गीतमा नायक सलोन बस्नेत , करिस्मा केसी र सिर्जना केसी फिचर्ड छन् ।  शब्द समेत गायक क्षेत्रीकै रहेको गीतमा संगीत भने दिपक शर्माले भरेका छन् ।  दुख संग सफल भए संगै नयाँ गीत लिएर बजारमा आएका गायक क्षेत्री यस गीतलाइ समेत दर्शकले रुचाईदिनेमा बिस्वस्त छन् । पछिल्लो समय कोरना भाइरसका कारण चलचित्र निर्माण हुन् सकेका छैनन् । यहि कारणले पनि चलचित्रका कलाकारहरु पछिल्लो समय म्युजिक भिडीयोमा देखिन थालेका छन् । म्युजिक भिडीयोलाइ मुनाल शिशिरले निर्देशन गरेका हुन् । हेम्स इन्टरटेनमेन्ट ल बजारमा ल्याएको म्युजिक भिडीयोमा उत्सब दाहालको छायाँकन , अर्जुन पोखरेलको सम्पादन देख्न सकिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.