Websoft University

कसेनी कर्तब्य ज्यानका फरार प्रतिवादी पक्राउ


बिराटनगर भदौ ३० गते । रातो तारा डट कम, मोरङ वेलबारी नगरपालिका वडा नं. ५ कसेनी स्थित लोहन्द्रा खोलाको किनारा छेउमा धारिलो हतियारको प्रयोग गरी चन्द्र कुमार राईलाई कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्दाका प्रतिवादी जिल्ला मोरङ बेलबारी नगरपालिक वडा नं. ५ तेलकुडी बस्ने धर्मलाल सरदारको छोरा बर्ष ३१ को विनय कुमार सरदारलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला सुनसरी बराहक्षेत्र-११ मधुवनबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भई रहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.