Websoft University

कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थाले पछि फेरी सरकारले बन्द गर्ने तयारी गर्दै,


  काठमाण्डौ असोज ८ गते । रातो तारा डट कम,सरकारले कोरोना सङ्क्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको छ । 

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोरोना सङ्क्रमण दर तीव्र बन्दै गएकाले सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालयले सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

प्रवक्ता गौतमका अनुसार अहिले कोरोनाका १७ हजार सक्रिय संक्रमित छन् । यदि सक्रिय सङ्क्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा भने थप ११ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.