Websoft University

उखु किसानलाई स्थानीय तहमा छिटो दर्ता हुन आवहान


काठमाण्डौ असोज १ गते । रातो तारा डट कम,सरकारी अनुदान पाउन उखु किसान स्थानीय तहमा दर्ता हुने समय एक महिना थप गरिएको छ । कोभिड १९ का कारण किसानलाई दर्ता हुन समस्या भएको भन्दै भदौ मसान्तसम्म दिइएको दर्ता अवधि एक महिना थपिएको कृषि तथा पशुपन्छी विकासमन्त्रालयलेजनाएकोछ । उखु किसानलाई अनुदान दिने कार्यविधि २०७५ अनुसार सरकारी अनुदान पाउन उखु किसान स्थानीय तहमा दर्ता हुन अनिवार्य गरिएको छ । गत जेठमा एक सूचना जारी गर्दै कृषि मन्त्रालयले भदौ मसान्तसम्म स्थानीय तहमा दर्ता हुन किसानलाई आग्रह गरेको थियो । छुटेका किसानको लागत संकलन सकिएपछि उखु किसानको लगत संकलन गर्ने मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.