Websoft University

अवैध घरेलु मदिरा सहित ३ जना मानिस पक्राउ


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १२ स्थित विभिन्न मानिसहरूको घरबाट तयार पारेको अन्दाजी ४५ लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी ५ हजार लिटर तथा मदिरा बनाउन प्रयोग गरिने विभिन्न भाँडा वर्तन समेत जिल्ला मोरङ विराटनगर १२ बस्ने बर्ष ३० की शान्ता आले, ऐऐ बस्ने बर्ष ४२ को कृष्ण तामाङ र ऐऐ बस्ने बर्ष ३० की लक्ष्मी राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा
बुझाईएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.