Websoft University

करेन्ट लागेर १ को मृत्यु


मोरङ,भाद्र-१८ गते । रातो तारा डट कम,मोरङ रंगेली रामघाट जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । मण्डलले आज विहान ०६ बजे आफ्नै खेतमा पानी पटाउन भनि मटर जोड्ने क्रममा अचानक बिधुत सट भई उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका हुन । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई कानुनी कार्बाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.