Websoft University

शोक विज्ञप्ति


काठमाण्डौ असोज ३ गते । रातो तारा डट कम,कैलालीस्थित रेडियो कैलाली एफएममा कार्यरत पत्रकार निर्मला पहराई मृत अवस्थामा फेला परेको दुखद् खवरल नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । २३ वर्षीया पहराईलाई कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित जंगलमा झुण्डिएको अवस्था फेला पारिएको थियो । नेपाल पत्रकार महासंघ स्वर्गीय पहराईप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै, केही दिनअघि सम्पर्कविहीन रहेकी पहराई झुण्डिएको अवस्थामा फेला परेको यस घटनाबारे गहिरोसँग अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.