Websoft University

अनिषा विष्ट, युनिभर्सल लर्डबुद्ध एकाडेमिका अध्यष डा. विरेन्द्र विष्ट र न्यूरो अस्पतालका निर्देशक राजेश भट्टराईले पदस्थापन गरे

विराटनगर । रातो तारा डट कम, विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले पदस्थापना गरेको छ ।
कलेजले आज आइतबार एक कार्यक्रमको आयोजना गरि कलेजमा नव नियुक्ती भएका कलेजका प्रिन्सिपल सरोज भट्टराई, क्याम्पस प्रमुख विक्रम महर्जन, एकाडेमी प्रमुख प्रदिप निरौला,कलेजका को–अर्डिनेट विजय दंगाल, प्रशासनिक प्रमुख विनय गजुरेल, प्रशासनिक अधिकृत राजेश सुवेदी र लेखा प्रमुख गौतमप्रसाद राजवंशीलाई  पदस्थापना गरिएको हो । उनीहरुलाई न्यूरो अस्पतालकी सञ्चालिका अनिषा विष्ट, युनिभर्सल लर्डबुद्ध एकाडेमिका अध्यष डा. विरेन्द्र विष्ट र न्यूरो अस्पतालका निर्देशक राजेश भट्टराईले पदस्थापन गरेका छन् ।
नवयुक्त प्रिन्सिपल सारोज भट्टराईले न्युरो अस्पताल विराटनगरले स्वामित्व ग्रहण गरे प्रस्चात शैक्षिक विधिहरु नवितम र आधुनिक ढंगबाट सञ्चाल गरेको बताए । कलेजले कोरोना संक्रमणलाई मध्य नजर गर्दै हरेका कक्षा कोठामा सामाजिक दुरी कायम गर्दै प्रत्येक डेक्स वेन्च व्यवस्था गरिएको प्रिन्सिपल भट्टराई बताए ।
कक्षा कोठा विद्यार्थीको घर–घरमा पुर्याउँनकालागि प्रत्येक कोठाको पढाउँने बोर्ड जिजिटलाइज गरिुएको कलेजका को–अर्डिनेटर विजय दंगालले बताए । यो सिस्टममा प्रदेश १ को पहिलो रहेको को–अर्डिनेटर दंगालले  दावी गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.