Websoft University

काम गर्दै गर्दा कोरोना सन्क्रमित भएछु

काठमाण्डौ भाद्र ७ गते । रातो तारा डट कम,म एक नर्स म आफ्नो पेशामा गर्ब गर्छु। मलाइ थाहा छ कि म केवल अभचतषष्अबतभ का लागि मात्र पढेको होइन जस्तो सुकै अवस्थामा पनि बिरामिको सेवा गर्न सकु र गर्छु भनेर नर्स पेशा अगालेको हु। आफ्ना ब्यक्तिगत कुराहरुलाइ त्यागेर निरन्तर रुपमा बिरामिको सेवामा लागिरहेको पनि केहि बर्स भैसकेछ्। काम गर्दै गर्दा यो अवस्था आउछ होला भन्ने सोचेको थिएनौ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.