Websoft University

भारतमा कोरोना सङ्क्रमितको संख्या ३१ लाख १० हजार ७ सय ६१ जना पुगे


काठमाण्डौ भाद्र ८ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरस कोभिड १९ का कारण ५७ हजार ७ सय १५ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण ३१ लाख १० हजार ७ सय ६१ ज्ना सङ्क्रमित भएकाछन् । भारतमा दिनदिनै सङ्क्रमितहरु बढ्दै गइरहेका छन् । भारतमा हालसम्म २३ लाख ३८ हजार भने उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । भारतमा हाल ७ लाख १४ हजार कोरोना सङ्क्रमित उपचार गराइरहेका छन् भने ८ हजार ९ सय ४४ जना गम्भिर अवस्थामा रहेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.