Websoft University

इडियामा भएको अहिलेको आंतक कारी सरकारलाई सवक सिकाउन पाकिस्तानले आफ्नो गुमेको भुमि समेटेर नयाँ नक्सा जारी गर्यो।

एजेन्सी । पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारीगरेकोछ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशबासीलाई सम्बोधन गर्दै आफ्नो देशको नयाँ नक्सा जारी गरेका हुन् ।


नक्सामा जम्मु-कास्मिर क्षेत्रलाई पनि समावेश गरिएको छ । नक्सामा जम्मु-कास्मिरलाई विवादित भूमि भनेर उल्लेख गरिएको पाकिस्तानी सञ्चारमाध्यम ुद डनुले जनाएको छ ।

नक्सामा भारतको गुजरातमा पर्ने जुनागढलाई पनि समावेश गरिएको छ । भारतले जम्मु(कास्मिर क्षेत्रको स्वायत्तता खोसेको एकवर्ष पुग्नै लाग्दा पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको हो ।

पाकिस्तानका सरकारी कार्यालय, विद्यालय, अन्तर्राष्ट्रिय क्षेत्र र कूटनीतिक नियोगहरुमा नयाँ नक्सा प्रयोग गर्न हिजो नै मन्त्रिपरिषद्ले विशेष निर्णय पनि गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

भारतले भने नयाँ नक्सालाई तथाकथित र हास्यास्पद भएको टिप्पणी गरेको छ । भारतीय विदेश मन्त्रालयले ुआधारबिनाका दावी गरिएको राजनीतिक मूर्खताु भनेर टिप्पणी गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.