Websoft University

यस्तो छ सेतो दुबी आउने कारण, यसरी हटाउन सकिन्छ



काठमाण्डौ साउन २१ गते । रातो तारा डट कम,मान्छेको शरीरमा या अनुहारमा सेतो रङको सानो दाग (पिगमेन्ट लस) आउने समस्या दुबी हो। धेरै मान्छेले यसलाई 'कस्मेटिक डिस्फिगरमेन्ट'को रुपमा लिने गर्छन्। यो भन्नुको अर्थ शारीरिक सौन्दर्यताको समस्या हो। तर यसले सौन्दर्यतासँग मात्र सम्बन्धित नभएर मनोवैज्ञानिक रुपमा पनि असर गरिरहेको हुन्छ। छालाको रङ बनाउन रगतको मेलानोसाइट कोषले उत्पादन गर्ने मेलानिन पिगमेन्टले सहयोग गरेको हुन्छ। मेलानिन पिगमेन्टकै कारण कसैको छाला गोरो हुन्छ त कसैको कालो हुन्छ। मेलानिन पिगमेन्ट उत्पादन गर्ने कोष मेलानोसाइट मर्यो भने छालामा दुबीको समस्या देखिन्छ। यसैविषयमा हामीले दुबीको बारेमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौजन सुवेदीसंग कुराकानी गरेका छौँ । हेर्नुहोस यो भिडियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.