Websoft University

कुनै रोग नभएकी कम उमेरकी ३२ बर्षिय महिलाको कोरोनाबाट मृत्यु, पोखरामा यस्तो भयो, यसरी गरियो अन्त्यष्टी (भिडियो)



पोखरामा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा -१२ चापापानी की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको  हो । भदौ ७ गते कोरोना पुष्टि भई अस्पताल भर्ना हुनुभएकी  उहाँको   प्रतिष्ठानको कोभिड-१९  उपचार केन्द्रको आइसीयुमा बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।उनको पोखरा ३२ मजुवाघाटमा अन्त्यष्टी गरिएको छ । हेर्नुहोस् पुरा भिडियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.