Websoft University

आईटिएफ तेक्वान्दोको २३औं बार्षिक उत्सव-रक्तदान र बृद्ध–बृद्धालाई भोजन बितरण


काठमाण्डौ साउन २१ गते । रातो तारा डट कम,नेपाल आइटिएफ तेक्वान्दोले आफ्नो २३औं बार्षिक उत्सवका अवसरमा २ दिने कार्यक्रमको आयोजना गदै छ । बुधवार पहिलो दिन सामाखुसी स्थित मानव सेवा आश्रमका ६० जना बृद्ध–बृद्धालाई भोजन गराएर शुरु गरेको कार्यक्रम रक्तदान गरेर सम्पन्न भएको छ । ताहचलस्थित नेपाल रेडक्रस सोसाईटिको ब्लडबैकमा तेक्वान्दोका प्रशिक्षक,खेलाडी,संघका पदाघिकारी र खेल प्रेमी महानुभव गरि ३३ जनाले रत्तदान गरेका थिए । २३औं बार्षिक उत्सवको अन्तिम दिन बिहिवार संघले आफ्ना बर्षका उत्कृष्ट खेलाडी,प्रशिक्षक र प्रदेश तथा जिल्ला संघलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.