Websoft University

बालबालिका कुपोषिण्त हुने क्रम बढ्यो


काठमाण्डौ साउन २१ गते । रातो तारा डट कम,विगतका वर्षहरु भन्दा यो वर्ष मुगुमा धेरै बालबालिकालाई कुपोषण भएको पाईएको छ । कुपोषित बालबालिकालाई अस्पतालमा ल्याएर उपचार गराउनेको सङ्ख्या बढ्न थालेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी पशुराम नेपालीले जानकारी दिनुभयो । सुचना अधिकारीको भनाई अनुसार अहिले जिल्ला अस्पतालमा दैनिक ४÷५ जना बालबालिको कुपोषणको उपचार हुने गरेको छ । साउन महिनामा मात्रै आज सम्म ३४ जना गम्भिर रुपले कुपोषित भएका बालबालिका अस्पताल आएका छन् भने  ६० जना मध्यम खालका कुपोषण भएका बालबालिका उपचारका लागि आएको  सुचना अधिकारी नेपालीको भनाई छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.