Websoft University

बिषादी सेवन गरी १ जनाको मृत्यू


बिराटनगर साउन २१ गते । रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ सहयोगी टोल बस्ने विराटनगर ६ स्थितमा रहेको सनराईज बैंकमा काम गर्ने बर्ष ३० की सनाज खतिवडाले बैंक भित्रै मुसा मार्ने विषादी सेवन गरे पश्चात उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा निजको उपचारको क्रममा ऐ १२:५० बजे मृत्यू भएको । सो सम्बन्धमा थप अनुसन्धान भई रहेको६  ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.