Websoft University

नदिजन्य पदार्थ उत्खनन गर्ने टयाक्टर हरू प्रहरी नियन्त्रणमा

गाईघाट २१ साउन । रातो तारा डट कम,प्रहरीले उदयपुरको उदयपुरगढी गाउपालीकाको विभिन्न खोला नाला बाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरी ओसार पसारमा संलग्न सात वटा टयाक्टर लाई बुधबार बिहान नियन्त्रणमालिएकोछ । नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा तिन महिना रोक लागेको अबस्थामा टयाक्टर ब्यावसायिले चोरी निकासी गर्ने उदेश्यले ढुङगा ,गिटि र बालुवा उत्खनन गरी महङगो मुल्यमा  बिकी्र गर्न लागेको अबस्थामा ति टयाक्टरहरु लाई नियन्त्रणमा  लिएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको टयाक्टरहरु लइ आबश्यक कार्याबाहीको लागी गढी गाउपालीकामा बुझाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.