Websoft University

आज नेपालमा आठ सय ५५ जनामा कोरोना सङ्क्रमण थपिए


काठमाण्डौ भाद्र ९ गते । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आजसम्म कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट निको भई ३ सय १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल सङ्ख्या १९ हजार एक सय १९ पुगेको छ । आज मात्रै काठमाडौं उपत्यकामा भने २ सय ३२ जना सङ्क्रमित थपिएका छन् । काठमाडौं जिल्लामा एक सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ सङ्क्रमित थपिएका छन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.