Websoft University

वलात्कार गरेको आरोपमा युवा पक्राउ

गाईघाट २३ साउन । रातो तारा डट कम,प्रहरी ले किशोरी वलात्कार गरेको आरोपमा बिहीबार एक युवा लाई पका्रउ गरेको छ । कुराकानी गर्ने बहानामा होटल लगेर दिउसो बलात्कार गरेको उजुरीको आधारमा उदयपुरको चौदण्डीगढी नगरपालीका ६ का २५ वर्षिय रोशन कुबर लाई पका्रउ गरीएको इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरिक्षक बुद्धि चौलागाइ ले बताए । बलात्कार आरोपीत युबा वडा सदस्य जानुका कुबरको छोरा हुन । बलात्कारमा संलग्न युवा र पिडित युवती बिच केहि दिन अघि मात्र चिनजान भएको खुल्न आएको छ । पिडित युवती का अभिभाबक ले बिहीबार नै घटना बारे इलाका प्रहरीमा लिखीत उजुरी दिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.