Websoft University

विश्वभर कोभिड १९ का कारण २ करोड ३८ लाख ३४ हजार मानिस सङ्क्रमित भए


काठमाण्डौ भाद्र ९ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण २ करोड ३८ लाख ३४ हजार मानिस सङ्क्रमित भएका छन् । हाल सम्म विश्वमा कोरोनाको कारण ८ लाख १७ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ । यस्तै कोरोना भएर पनि १ करोड ६३ लाख ७७ हजार मानिसहरु भने उपचार पनि स्वस्थ भएका छन् । हाल विश्वभर नै ६६ लाख ३९ हजार मानिस उपचार गराइरहेका छन् भने ६१ हजार ६ सय ९० भने गम्भिर अवस्थामा उपचाररत छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.