Websoft University


काठमाण्डौ साउन २३  गते । रातो तारा डट कम,कोरोना भाइरसको जोखि ममा सुरक्षित रहन आग्रह गर्दै गरिमा ज्ञवालीको स्वर रहेको ‘सुरक्षित तीज’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा श्याम स्वेत रसाइलीको एरेन्ज ,दयाराम पाण्डेको शब्द तथा बीबी अनुरागीको संगीत  सुन्न सकिन्छ । राधा ज्ञवालीले निर्माण गरेको गीतले सकारात्मक संदेश दिएको छ। भिडियोमा रुबिना अधिकारी, नग्मा श्रेष्ठ, विनु शाक्य, गुरास ढकाल र बाल कलाकार आयुषी ढकाल फिचर्ड छन् । भिडियोमा विष्णु रिजाल, कविता श्रेष्ठ, एसराज गरच, दीपकराज पाठक, अन्जिता अधिकारी र उर्मिला पुडासैनी फिचर्ड छन् ।समन अधिकारी निर्देशित भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, फराज अर्पण९नेपाल०को सम्पादन र छायांकन, ओम मेघा९अमेरिका०को छायांकन छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.